टुकी न्युज विशेष

नगरकाेटीकाे रजत लेखन यात्रा जाेगियाना लाेकार्पण

१३ मंसिर २०८०

काठमाडौं ।साहित्यकार कुमार नगरकाेटी फिक्सन राइटर हुन। उनका  लेखनमा अदभुत शव्दहरुकाे प्रयोग हुने गरेको छ। लाग्छ उनका किताब पढदा अरु नै लाेकबाट आएका लेखक हुन। उनै लेखक नगरकाेटीले लेखन यात्राकाे २५ वर्ष पुगेको अवशरमा पुस्तक लाेकार्पण गरेका छन्। उनकाे नयाँ पुस्तककाे नाम जाेगियाना हो ।

पाटन दरबारको आँगनमा आयोजित नगरकोटी–उत्सवमा लेखकहरु त्रय यज्ञस , दिपक सापकोटा ,वसन्त बस्नेतले कितावकाे लाेकार्पण गरेका हुन्। साे कार्यक्रममा   नगरकोटीले केही कविता र गीत सुनाएका थिए।  

बुकहिलले प्रकाशन गरेको उक्त पुस्तकका साथै उनका  मोक्षान्त काठमाडौं फिभर, मिस्टिका, फोसिल, अक्षरगन्ज, दोचा लगायत किताब पाठकहरुबीच प्रसिद्ध छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *