Site icon Tukinetwork.com

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट विजयी

मंसिर,८
 काभ्रेपलान्चोक ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । अध्यक्ष नेपालले एमालेका अजय गुप्तालाई ६ हजार ६ सय  मतान्तरले पराजित गर्र्नुभएको हो।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गनुभयो भने एमालेका अजयले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।

Exit mobile version