Site icon Tukinetwork.com

काभ्रे २ प्रदेश सभा १ मा लक्ष्मण लम्सालकाे अग्रता कायमै

मंसिर ,७
काभ्रेपलान्चोक । काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मण लम्सालकाे अग्रता कायमै रहेको छ।

निर्वाचन अधिकृतकाे कार्यालय धुलिखेलले सार्वजनिक गरेको मत परिणाम अनुसार ६३२ मत बढि प्राप्त गरि लम्सालले अग्रता लिईरहनु भएको छ।

लम्सालकाे ६ हजार ५६२ मत संख्या रहँदा निकटतम प्रतिस्पर्धि कुमार खकुरेलकाे ५ हजार ९३० मत रहेको छ।

 

यस्तै राप्रपा नेपालका राजिव श्रेष्ठको ९७० , नेपाल मजदुर किसान पार्टीका सूर्य लाल तामाङ २०१ , हाम्रो नेपाल पार्टीका ताराबहादुर कुवँरकाे ९८१ र कुखुराको भाले चिन्हका मुस्कान लामाले ६९ मत प्राप्त गर्नु भएको छ।

 

Exit mobile version