Site icon Tukinetwork.com

काभ्रेको भुम्लुमा ३५० घरधुरी खानेपानीबाट लाभान्वित हुने , कसको पहलमा सम्पन्न भएको थियो योजना

 

भुम्लु गाउँ पालिका वडा नम्बर ६ मा खहरेखाेला – काेलाँति खानेपानी याेजना निर्माण सम्पन्न भईसकेकाे छ । याे खानेपानी याेजना प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो ।दशै अगाडि नै उपभोक्ताको घर घरमा खानेपानी पुगिसक्ने बताएको थियो ।तर आजसम्म उपभोक्ताले पानी पिउन पाएका छैनन् ।

नेता लक्ष्मण लम्सालकाे विषेश पहल कदमिमा निर्माण भएको याेजना मंसिर ४ अगाबै उपभोक्ताले पानी पिउन पाउने गरि पानी वितरण कार्य सम्पन्न गर्ने पहल भएको छ।याे खानेपानी पानीले काेलाँतिका ३५० घरधुरि लभान्बित हुने बताईएकाे छ।

Exit mobile version