Site icon Tukinetwork.com

नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपाल काभ्रेको जिल्ला भेला सुरु

काभ्रेपलाञ्चोक, असोज १

            नेकपा ( एकीकृत समाजवादी) पेशागत महासंघ नेपाल काभ्रेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ,। कार्यक्रम पोलिटब्युरो सदस्य तथा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमल खनालको प्रमुख आतिथ्यमा सुरु भएको हो


             नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय बनेपाको सभाहलमा भएको कार्यक्रममा एकीकृत समाजवादीका नेताहरु पार्टी इन्चार्ज टोक बाहादुर वाइवा, प्रदेश सांसद लक्ष्मण लम्साल र जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमको उपस्थिति रहेको छ।

Exit mobile version