Site icon Tukinetwork.com

‘स्पुतनीक भी र एस्ट्रेजेनेकाको संयुक्त खोपले कोरोनाविरुद्व दूई वर्षसम्म प्रतिरक्षा गर्ने’

(COMBO) This combination of pictures created on December 11, 2020 shows (FILES) This file undated handout picture released by the University of Oxford on November 23, 2020 shows a vial of the University's COVID-19 candidate vaccine, known as AZD1222, co-invented by the University of Oxford and Vaccitech in partnership with pharmaceutical giant AstraZeneca. (FILES) In this file photo taken on December 04, 2020, production of Russia's Gam-COVID-Vac vaccine against Covid-19 registered under trade name Sputnik V, developed by the Gamaleya Research Institute of Epidemiology and Microbiology in coordination with the Russian Defence Ministry, at the facility of Russia's biotech company BIOCAD in Strelna outside Saint Petersburg. - Pharmaceutical giant AstraZeneca's Russian branch said on December 11, 2020 it would use part of Russia's homemade Sputnik V vaccine in further clinical trials. (Photos by John Cairns and Olga MALTSEVA / various sources / AFP) / RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO / UNIVERSITY OF OXFORD / John Cairns " - NO MARKETING - NO ADVERTISING CAMPAIGNS - RESTRICTED TO ILLUSTRATING STORIES RELATED TO THE PARTICULAR VACCINE, EVENTS AND FACTS MENTIONED IN THE CAPTION - DISTRIBUTED AS A SERVICE TO CLIENTS / (Photo by JOHN CAIRNS,OLGA MALTSEVA/AFP via Getty Images)

एजेन्सी, १५ पुस । रुसी रिसर्च सेन्टरद्वारा निर्मित कोरोनाविरुद्वको खोप स्पुतनीक भी र एस्ट्रेजेनेकाको संयुक्त रुपको खोपले कोरोना भाइरसविरुद्व दूई वर्षसम्म लड्ने सक्ने छ । यस विषयको जानकारी ग्यामलेया रिसर्च सेन्टरका निर्देशक एलेक्जेन्डर गिंट्सवर्गले सोमबार टेलिभिजन अन्तरवार्तामा बताएका हुन् ।

दुई खोेपको मिश्रीत परिणामले शरीरमा मेमोरी सेललाई राम्ररी उत्पादन गर्न सक्षम हुने र खोप लगाएका व्यक्तिलाई दूई वर्ष सम्म रक्षा गर्ने समेत निर्देशकले बताए । कोरोना विरुद्वको संयुक्त खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई पर्याप्त मात्रामा बढाउने छ ।

ग्यामेलिया रिसर्च सेन्टर र ब्रिटिश स्वीडिस कम्पनीले संयुक्त रुपमा खोप निकाल्ने विषयमा दूई पक्षिय सम्झौत गरिसकेको निर्देशनले स्पष्ट पारेका थिए । भाइरस र खोपको सन्दर्भमा निर्देशकले भने,‘हामी ७० प्रतिशत मानिसमा खोप लगाए भने भाइरस नियन्त्रण हुने छ । र, यसको फैलावलाई समेत हामी नियन्त्रण गर्न सक्ने छौँ । अहिले कोरोना रोक्न लगाइएको प्रतिबन्धलाई पालना गर्दै आएको छिट्टै खोपको विकास भए अगामी वर्षको नोभेम्बसम्म मानिस प्राय बिना प्रतिबन्ध आफ्नो दैनिकिमा लाग्न सक्ने छ ।’ कोरोनाको नियन्त्रण गर्न खोप मात्र एक विकल्प रहेको उनले स्पष्ट पारे ।-Photo: Agency

Exit mobile version