Site icon Tukinetwork.com

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्धारमा खटिन आग्रह

/fli6«o hfu/0f cleofgcGtu{t tgx'Fsf] 8'd|]df laxLjf/ cfof]lht If]qLo e]nfnfO{ ;Daf]wg ub}{ g]kfnL sfªu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n . t:jL/ M s[i0f Gof}kfg], bdf}nL, -tgx'F_, /f;;

काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गरेका हुन् । बाढीपहिरा जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारसँग माग गरेका हुन् ।

Exit mobile version