FILE - In tis file photo dated Friday, April 24, 2020, a man wears a mask to protect against the spread of the coronavirus as he walks along the Trocadero square close to the Eiffel Tower in Paris. Some Parisians broke into dance Saturday April 25, 2020, to break their coronavirus lockdown, as Nathan Sebbagh played music from his balcony, but he drew criticism and police gave him a talking to after a small but frisky crowd gathered and danced under his apartment. (AP Photo/Michel Euler, FILE)
११ असार : कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ ।
विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।
बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने छ ।एएफपी