Site icon Tukinetwork.com

रुसमा कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षणले गति लियो

KRASNODAR, RUSSIA - MARCH 20, 2020: An employee processing samples while conducting COVID-19 coronavirus tests at the Microbiology Lab of the Hygienic and Epidemiological Center in the Krasnodar Territory, part of the Russian Federal Service for Surveillance on Consumer Rights Protection and Human Wellbeing (Rospotrebnadzor). Igor Onuchin/TASS Ðîññèÿ. Êðàñíîäàð. Ñîòðóäíèöà âî âðåìÿ ïåðâè÷íîé îáðàáîòêè ïðîá áèîëîãè÷åñêîãî ìàòåðèàëà íà êîðîíàâèðóñ COVID-19 â ìèêðîáèîëîãè÷åñêîé ëàáîðàòîðèè èñïûòàòåëüíîãî ëàáîðàòîðíîãî öåíòðà ÔÁÓÇ "Öåíòð ãèãèåíû è ýïèäåìèîëîãèè â Êðàñíîäàðñêîì êðàå". Ó÷ðåæäåíèå âõîäèò â åäèíóþ ôåäåðàëüíóþ öåíòðàëèçîâàííóþ ñèñòåìó îðãàíîâ, îñóùåñòâëÿþùèõ ãîñóäàðñòâåííûé ñàíèòàðíî-ýïèäåìèîëîãè÷åñêèé íàäçîð. Èãîðü Îíó÷èí/ÒÀÑÑ

एजेन्सी १० असार । मस्को मेडिकल विश्वविद्यालयका स्वयमसेवकहरुको दोस्रो समूहले कोरोना भाइरसविरुद्वको परिक्षण गर्न भ्याक्सिन लगाएका छन् । क्लीनीकल परिक्षण गर्न र असर पत्ता लगाउन विश्वविद्यालयका स्वयमसेवकहरु माथि भ्याक्सिन प्रयोग गरेको विषय विश्वविद्यालयका प्रेस सेवाले मंगलबार जानकारी गराएको हो ।

२३ जुनको उक्त विश्वविद्यालयका २० स्वयमसेवकहरुको समुहलाई भाइरसविरुद्वको भ्याक्सिनलाई शरीरमा इन्जेक्ट गरिएको थियो । स्वयमसेवकहरुमाथि पहिलो चरणको परिक्षण जुन १८ को भएको थियो । भ्याक्सिन लगाइएको पहिलो घण्टामा केही स्वयेम सेवकहरुमा न्यूनतम ज्वरो, टाउको दुखेको थियो । जुन पछि स्वतह समाप्त भएर गएको थियो ।

भाइरसविरुद्वको भ्याक्सिनको स्तर राम्रो रहेको जनाइएको छ । भ्याक्सिन इन्जेक्ट गरिएका स्वयेमसेवकहरुको अवस्था राम्रो रहेको बुझिएको छ । परिक्षणको विभिन्न प्रक्रियाहरु बाकी रहको जनाइको छ । स्वयेमसेवकहरुलाई विश्वविद्यालयको रिसर्च सेन्टरमा सुरक्षीत तरिकाले राखिएको छ । आवश्यक निगरानीमा राखिएको जनाइएको छ । परिक्षणको दौरान उनीहरुको प्रत्येक गतिविधिलाई मध्येनजर राखिने जनाइएको छ ।

Exit mobile version