Site icon Tukinetwork.com

आज जेठ ३२ गते आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

काठमाडौँ ३२ जेठ : आज जेठ ३२ गते आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ ८९ हजार ३०० रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले कायम गरेको छ ।

लकडाउन सुरु भएपश्चात १२ हजार ६०० रुपैयाँले बढेको सुनको मूल्य आज (आइतबार )जेठ २९ गतेदेखि नै स्थिर रहेको छ।त्यसैगरी यस दिन चाँदी पनि अघिल्लो दिनकै मूल्य ९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।-File photo

Exit mobile version