Site icon Tukinetwork.com

थप २०१ जनामा कोरोनाको संक्रमण

काठमाडौं, २१ जेठ । आज थप २०१ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यस्तो अपेडट गराएका हुन् । आज थपिएका १९९ जना कोरोना संक्रमितमध्ये १९९ जना पुरुष र २२ जना महिला रहेका छन् ।

Exit mobile version