वि.सं. २०७६ माघ २३ गते बिहीबार तदनुसार ई. सं. २०२० फेब्रुवरी ०६ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (सिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:४० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:५० बजे, माघ शुक्लपक्षको द्वादशी तिथि, साँझ ०५:२५ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, आर्द्रा नक्षत्र, मध्यरात्रीपूर्व ११:०३ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, मध्यरात्रीपूर्व ११:२९ बजेसम्म, त्यसपछि प्रीति योग, बालब करण, साँझ ०५:२५ बजेसम्म त्यसपछि कौलव करण, आनन्दादि योग : काण, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : भीष्म द्वादशी, गुरु प्रदोष व्रत, बटुमा माघयात्रा, नेवारी पर्व सन्याडुली, आजको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), कलशचक्र, आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : सौभाग्य सूर्प दान, भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), घर छाउने÷ढलान गर्ने, कलशचक्र, २५ गते : पूर्णिमा व्रत, श्री पशुपतिनाथको छाया दर्शन, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), कलशचक्र, २६ गते : श्री स्वस्थानी व्रतको समापन, माघ स्नानको समाप्ति, माघ यात्रा, झापा किचक बधमा मेला, सिपुह्नि, मूहुर्त : शुभविवाह,
