Site icon Tukinetwork.com

बास्केटबल खेलाडी कोबेसहित ९ जनाको हेलिकोप्टर दु र्घटनामा मृ त्यु

एजेन्सी । कोबे ब्रायन्ट, उनकी छोरीसहित ९ जना सवार हेलिकोप्टर दु र्घटनामा परेको छ ।

दुर्घटनामा बास्केटबल खेलाडी कोबेसहित ९ जनाकै मृ त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Exit mobile version