Site icon Tukinetwork.com

५५ डिग्रीको घाममा पसिना बगाएका पतिलाई धो’का ,रुँदै श्रीमानले भने, ‘प्रमिला’ तिमी अन्यायमा परेकी छौ भने म अझै साथ दिन्छु’

काठमाडौं । श्रीमा’नले विदेशमा कमाʼएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्कविहिन भएपकी छिन । भरतपुर महानगरपालिका १३ उज्वʼल नगरकी २८ वʼर्षीय प्रमिला सुनार एक महिʼनाअघि देखि सम्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सʼम्पर्क विहिन बनेकी उनका श्रीमान सʼन्तोष सुनारले बताए ।श्रीमतीले जानी बेलामा आफ्नो बुहारीलाई फोन गरेर म अब कि जानै पर्छ कि म र्न पर्छ भनेर बताएको कुरा श्रीमानले आज भरतपुरमा पत्रकार सम्मेलन गरेर बताएका छन ।

वैदेशिक रोजʼगरीमा रहेका सन्तोष श्रीमती सʼम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पʼर्कविहिन भएकी हुन । १ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसʼकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । थप अनुʼसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए ।परिवारका अनुसार नगद, गरʼगहनासहित सम्पर्कʼविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पʼहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विʼदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि सन्तोष तʼनावमा रहेका छन ।

पत्रकार सम्मेलनमा आफ्नो पीडा सुनाउँदै गर्दा उनी निकै भावुक बने । उनको बोली नै अवरुद्ध भएको छ । उनले बोल्नै नसकेपछि संगै रहेकी दिदीले थप कुरा खुलाएकी थिइन् । श्रीमती घर बाहिर निस्कनु अघि एक दिन पहिला पनि फोनमा कुरा भएको उनले बताए । उनले आफु हेर्दा नराम्रो भएपनि मैले जति सुख कसैले नदिने पनि उनले दावी गरे । उनले निकै भावुक हुँदै भने प्रमिला मलाई धोका दिएर गएकी छौं, म कसम खाएर भन्छु मैले जति माया तिमीलाई कसैले पनि खुसी दिन सक्दैन ।प्रमिलाले आफु घर बाहिर निस्केर जानु अघि आफ्नो भाईबुहारीलाई फोन गरेर आफु अरुनै केटासंग विवाह गरेर जान लागेको बताएको आफुले जानकारी पाएको बताए । उनले आफु विदेशमा बस्ने केटासंग विवाह गरेर जान लागेको भनेर आफ्नो भाईबुहारीलाई भनेको पत्रकार सम्मेलनमा दिदीले सुनाइन् ।

Exit mobile version