Site icon Tukinetwork.com

मुस्ताङमा एक पर्यटकको मृत्यु

पोखरा न्यूज – १८ मंसिर । मुस्ताङमा एक भारतीय पर्यटकको अल्टिट्युड सिक्नेसका कारण मृत्यु भएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका-३ जोमसोम बजारमा रहेको होटल होलिडे होममा बसेकी ६१ वर्षीया सरालु नाडुको होटलमै मृत्यु भएको हो । अपरान्ह सवा एक बजे नाडुको लेक लागेर मृत्यु भएको जनाइएको छ । मृतकको स्थायी ठेगाना भारतको छत्तीसगण राइपुर भएको प्रहरीले उल्लेख गरेको छ ।

Exit mobile version