काठमाडौं : सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा नि’धन भएको छ। मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बे’होस भएर नि’धन भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
अचानक बे’होस भएर नि’धन भएको भनिएपनि कुन कारणले कसरी नि’धन भएको बारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ । यादवका परिवारले मृ’तकको श’व नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ । दुई वर्ष अगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएको थियो ।
सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बे’होस भएर नि’धन भएको हो । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लु स्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादवका परिवारले मृ’तकको श’व नेपाल ल्याइदिनका लागि सम्बन्धित सबैसंग आग्रह गरेका छन ।
