Site icon Tukinetwork.com

‘पशुपतिमा राष्ट्रिय गान बज्दा दा*हसंस्कार गर्न आएको मान्छे पनि उभिने?’

काठमाडौं :– नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रम भन्दा पहिला अनिवार्य रुपमा राष्ट्रिय गान गाउनुपर्ने निर्देशन ध*र्म, संस्कृति र परम्परा वि*रोधी भएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रधानले पशुपतिमा आरतीमात्रै नभई आ*र्यघाटमा दा*हसंस्कार पनि हुने गरेको र राष्ट्रिय गान बजाउने चलन असान्दर्भिक रहेको बताए।

पशुपति आ*र्यघाटमा आरती मात्रै नभई दा*हसंस्कार गर्ने मलामी तथा कि*रीया पुत्रीहरु पनि हुने भएकाले दुःखको समयमा रहेका र दा*हसंस्कारमा रहेकाहरुले राष्ट्रिय गानबज्दा सम्मानार्थ उभिन नसक्ने भन्दै सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर गरेको उनकाे भनाइ छ। ‘पशुपतिमा आरती मात्र हुँदैन। आ*र्यघाटमा दा*हसंस्कार लागि मान्छे आउँछ। राष्ट्रिय गान गाउँदा त उभिनुपर्छ।

के राष्ट्रिय गान बज्यो भनेर दा*हसंस्कार गरिरहेको पुत्र वा पुत्रीले उभिने त?यस्तो पनि हुन्छ?’ उनले पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रश्न गरे। पशुपतिमा विश्वभरबाट करोडौं हि*न्दू भक्तजन पनि आउने गरेको भन्दै उनले थपे,‘उत हाम्रो राष्ट्रिय गान सुनेर उभिँदैन ।’ सांसद प्रधानले पशुपतिमा राष्ट्रिय गान बजाउने निर्णयमा पुनर्विचार गर्न पनि मागरे। ‘यसरी गरिमा हुँदैन, अनादर पैदा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version