Site icon Tukinetwork.com

आफ्नै आमाले गरिन ६ महिने छोरीको हत्या !

एक आमाले आफ्नै ६ महिनाकी छोरीलाई विष खुवाएर हत्या गरेकी छिन्। उनले छोरीको हत्या गरेपछि आफ्नै पनि विष पिएर गरेकी छिन्।
यो घटना भारतको हरनामपुर भन्ने गाउँको हो। उनको घरका व्यक्तिले उनलाई आत्महत्या गर्न बाध्य पारेको माइती पक्षको आरोप छ । प्रहरीले यस बारेमा अनुसन्धान भइरहेको जनाएको छ। मृतकका काका सुरेशका अनुसार बिहीबार विहान मृतक भतिजी मन्जुले फोन गरेर उनलाई घरका सदस्यले हिंसा गर्दै आएको कुरा बताएकी थिइन्। पछि उनले आफ्नी छोरीसहित आत्महत्या गरेको खबर आयो। महिनालाई आत्महत्या गर्न बाध्य पार्नुका पछाडि उनकी सासु माया, ससुरा सुभाष र दुई नन्द पुनम र अंजूको हात रहेको माइती पक्षको आरोप छ।

Exit mobile version