Site icon Tukinetwork.com

अस्मिता कार्कीको लागि बहस गर्न कुनै अधिवक्ता तयार भएनन् !

भरतपुर : पत्रकार शालिकराम पुडासैनी मृ*त्यु घ*टनाका आ*रोपितहरु पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप ५ दिन हि*रासतमा राख्न अनुमति चितवन अदालतले दिएको छ ।मंगलबार म्या*द थपका लागि भएको ब*हसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले आधार र कारण खुलाई थप १० दिनको समय माग गरेकोमा जिल्ला अदालत चितवनले पाँच दिनको समय दिएको हो । अ*नुसन्धान नसकिएकाले थप समय मा*ग भएअनुसार पाँच दिन पुनः थ*प भएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रकाश थापाले जानकारी दिए ।

यसअघि गत साउन ३० गतेबाट लागू हुने गरी पहिलोपटक पाँच दिनको म्या*द थप भएकोमा भदौ २ गते म्या*द सकिएपछि हिजो ३ गते पुनः म्या*द थपका लागि अदालतमा पे*श भएको थियो ।प्र*तिवादी रवि र युवराजका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए । ब*हसका क्रममा ती अधिवक्ताहरुले प्रहरीसँग मात्रै भएको भनिएको भिडियो कसरी मिडियामा गयो भनी छा*नबिनका लागि मा*ग गरेका थिए ।दिउँसो २ बजेर २० मिनेट जाँदा सुरू भएको म्या*द थप ब*हस ४ बजेर ३० मिनेटमा सकिएको थियो ।

म्या*द थपकै ब*हसमा एक–एक घन्टा लामो ब*हस पन्त र पोखरेलले गरेका थिए ।यस घ*टनाकी एक आ*रोपित अस्मिता कार्कीको ब*हसका लागि कुनै पनि अधिवक्ता तयार भएनन् ।रवि र युवराजको पक्षमा पूर्वमहान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताले व*कालत गरे पनि अस्मिताको प*क्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ ।आ*रोपित रवि लामिछानेसँग झन्डै पाँच घन्टा ब*यान लिइएको छ । सोमबार र मंगलबार गरी पाँच घन्टा ब*यान लिइएको हो ।रविका प*क्षमा म्या*द थपका लागि पहिलो दिन अदालत लैजाने क्रममा सयौँ स*मर्थक रहे पनि दोस्रोपटकको म्या*द थपमा भने निकै कम स*मर्थक आएका छन् ।

मृ*तक पुडासैनीको पो*स्ट मा*र्टम रिपोर्टमा झु*न्डिएर आ*त्मह*त्या गरेको भनी उल्लेख छ । उनको आ*त्मह*त्या नभई ह*त्या भनी आ*ममानिसमाझ ब*हस भइरहँदा रि*पोर्ट भने आ*त्महत्या* नै भनी सार्वजनिक भएको छ ।पो*स्ट मा*र्टम रि*पोर्टसँगै मृ*त्युअघि रेकर्ड गरिएको भिडियो फ*रेन्सिक ल्या*ब प*रीक्षणबाट मृ*तक शालिकरामकै आवाज भएको पुष्टि भएको छ ।प्राप्त प्रमाणहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले अध्ययन अनुसन्धान गरिरहेको छ । पुडासैनीकी श्रीमतीले भदौ १ गते आइतबार प्रहरी परिसर टेकुमा कि*टानी जा*हेरी दिएका छन् ।चितवनपोष्ट दैनिकमा खबर छ ।

Exit mobile version