Site icon Tukinetwork.com

लामिछानेको समर्थनमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षे*प, न्यूज २४ कर्मी घा इते

चितवन । प्रहरी नियन्त्रणमा रहेका संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै सर्वसाधारणको प्रदर्शनमा प्रहरी हस्तक्षे*प भएको छ। सर्वसाधारणको प्रदर्शनले उ*ग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले चौबिस कोठीमा नि*षेधित क्षेत्र अवज्ञा गर्र्दै प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षे*प गरेको हो ।

समाचार सम्प्रेसका लागि गएका न्युज २४ टेलि भिजका संञ्चारकर्मि कृष्ण पाण्डे र सोही कार्यालयको कमचारी हेमराज कोईरालालाई समेत प्रहरीले ला*ठ्ठी चार्ज गरी घा*ईते बनाएको छ । प्रहरीले किन भिडियो खिचेको भन्दै टिभी जर्नलिष्ट पाण्डेको हातबाट क्मामेरा समेत खोस्न खोजेको थियो । घाइते भएका दुवैको चितवन अस्पतालमा उपचार भईरहेको छ ।

संचारकर्मी लामिछाने र युवराज कँडेलको रिहाई गर्दै अहिले पनि समर्थकहरुले प्रदर्शन र नाराबाजी जारी राखेका छन् । आन्दोलनमा प्रहरी र प्रर्दशन कारी बीच झडप हुँदा एक दर्जन भन्दा बढि घा*ईते भएका छन् । घाईते हुनेहरुमा केही वृद्ध र महिलाहरु रहेका छन भने एक महिलाको हात भा*चिएको छ । संचारकर्मी नियन्त्रणमा लिएको विरोधमा निरन्तर प्रदर्शन भएपछि चौबिसकोठी देखि एक किलोमिटर क्षेत्रलाई निषे*धित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version