Site icon Tukinetwork.com

भक्तपुर का*डको नयां खुलासा ? श्रीमन र श्रीमतीलाई षड्यन्त्रपूर्वक मारि* भन्दै आफन्त मिडियामा

मंगलबार भक्तपुरको बोडेमा भएको घट*नाले धेरैलाई झस्काएको छ । एकै घरमा श्रीमान श्रीमती झ्यालमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरिले ढोका फोडेर उनिहरुको श*ब बुझेको आफन्त बताउछन् । उक्त घटनालाई आत्मह*त्या नभएर कसैले ह*त्या गरेको आफन्तको ठहर छ ।

श्रीमानको घर परिवार र कान्छी श्रीमतिको आफन्तका अनुसार यो घ*टना हुनुमा जेठि श्रीमतिको दोस देखाएका छन तर जेठि श्रीमती भने उक्त कुराको अस्विकार गरेकी छिन् । उक्त घटंनालाई आफन्तले भने जेठिले टर्चर दिईरहेको र जेठि श्रीमती तर्फका मान्छेलेनै घटाएको आफन्तको आरोप छ ।

Exit mobile version