Site icon Tukinetwork.com

प्रियंकाको जन्मदिनमा पति निकले काटिदिए पाँच लाखको केक !

काठमाडौँ- बलिउड नायिका प्रियंका चोपडाले करिब एक हप्ताअघि आफ्नो ३७ औँ जन्मदिन मनाएकी छन् । उनले जन्म दिन मनाएको केही दिन बितिसक्दा पनि उनको चर्चा सेलाउन छाडेको छैन् ।

जन्मदिनको अवसरमा खुल्ला रूपमा चुरोट खाएपछि चर्चा र विवादमा आएकी उनको जन्म दिनमा काटिएको केको मूल्यका कारण चर्चामा आएकी हुन् ।

समाचारमा जनाइए अनुसार चोपडाले जन्मदिनमा करिब साढे पाँच लाख बराबरको केक काटेकी थिइन । जुन केक काट्न पुरै पाँच दिन लागेको थियो । उनको जन्मदिनमा तयारी काटिएको केक पति निकले अर्डर गरेका थिए ।सो अवसरमा उनी रातो कपडामा सजिएकी थिइन । उनले श्रीमान निक जोनससहित परिवारका सदस्यहरूसँग भव्य रूपमा जन्मदिन मनाएकी थिइन ।

Exit mobile version