Site icon Tukinetwork.com

५ बर्ष पछी मिल्दै छ यी ४ राशिलाई जीवनभर कहिले मिल्न नसकेको सफलता

प्रत्येक व्यक्तिको जीवनमा खुशी र प्रगतीमा ग्रहको राशिमा हुने प्रभावमा निर्भर हुने ज्योतिषशास्त्रको मान्यता रहेको छ। राह-केतुलाई ज्योतिषशास्त्रमा ज्यादै महत्वको साथ लिने गरिन्छ।ज्योतिष शास्त्रको अनुसार एक व्यक्तिमा राहु-केतुको नराम्रो प्रभाव रहेको अवस्थामा जोर्नी दुख्ने, सन्तान प्राप्तिमा रुकावट आउने, घटना-दुर्घटना बढ्ने, आर्थिक समस्या बढेर जाने आदि हुने गर्छ। ज्योतिष शास्त्रीहरुको अनुसार केहि समयमानै केहि राशिमा भएको राहु-केतुको नराम्रो प्रभाव घटेर जानेछ। जसको कारण निम्न उल्लेखित राशिहरुको जीवनमा ठूलै परिवर्तन आउनेछ।

कर्कट राशि : कर्कट राशि हुनेहरुमा रहेको राहु-केतुको नराम्रो प्रभाव हटेर जाँदा जीवनमा उल्लेख्य परिवर्तन हुन सक्ला। धेरै समय देखि अड्किएका कार्यहरु फेरी शुरु हुनेछ भने आर्थिक लाभ पनि उल्लेख्य रुपमा प्राप्त हुन सक्ला। संग्रहित मनोकामना पनि पूरा हुनेछ। साथै स्वास्थ्यमा पनि सुधार हुन सक्ला।

सिंह राशि : जीवनकै सबै भन्दा ठूलो सफलता मिल्न सक्लने हुँदा सिंह राशि हुनेहरुलाई असिमित खुशी मिल्नेछ। वैवाहिक जीवनमा मात्र नभई प्रेम जीवनमा पनि ठूलै सफलता हात लाग्ने देखिन्छ। धेरै समय देखि रहेको लफडा सकिने समय रहने देखिन्छ भने आर्थिक रुपमा पनि आय बढेर जान सक्ला।

मकर राशि : राहु-केतुको प्रभाव सकिनाले मकर राशि हुनेहरुलाई धेरै समय देखि रहेको सपना पूरा हुन सक्ला भने वैदेशिक यात्राको पनि स्थिति बन्ने देखिन्छ। अचानक धन प्राप्ति हुनाले खुशी मिल्नेछ। सन्तान प्राप्तिको समय पनि बन्न सक्ला। बिग्रिएका सम्पूर्ण सम्बन्ध सुधार गर्ने मौका मिल्नेछ।

वृश्चिक राशि : राहु-केतुको प्रभाव सकिनाले वृश्चिक राशि मान सम्मान र प्रतिष्ठामा वृद्धि हुने देखिन्छ भने आफू माथि लागेको आरोप देखि पनि मूक्त हुने मौका मिल्नेछ। आर्थिक रुपमा मात्र नभई सामाजिक र पारिवारिक रुपमा पनि समय धेरै लाभदायक हुन सक्ला। नयाँ कार्य थालनीको लागि लगानी जुटाउन सफल हुने समय रहने देखिन्छ।

अन्य .पाठेघर नै काटेर फाल्नु पर्दैन, यसरी सजिलै सँग सामाधान गर्न सकिन्छ ?तपाइ पनि एक शेयर गर्नुहोस ! बनेपाकी ३० वर्षीया शर्मिला (नाम परिवर्तन) लगातार रक्तश्राव भएपछि चिकित्सककहाँ पुगिन्। अल्ट्रासाउण्ड गरेपछि चिकित्सकले भने, ‘पाठेघरमा मासु पलाएको छ, तुरुन्त अप्रेशन गर्नुपर्छ ।’ एक सन्तानकी आमा शर्मिला चिकित्सकको कुरा सुनेर आत्तिइन्। उनले औषधि खाएर निको हुन्छ कि ? भनेर सोधिन् पनि। तर, चिकित्सकले पाठेघरमा मासु पलाएकोले पाठेघरै फाल्नुपर्ने दोहो¥याए।

दोस्रो सन्तानको योजनामा रहेका शर्मिला र उनका पतिका ला गि सुखद् समाचार थिएन यो । उनको उमेर पनि त ३० वर्ष
मात्रै थियो। चिकित्सकले अप्रेशनबाहेक अर्को उपाय नभएको बताएपछि उनीहरुले अप्रेशनका लागि मिति समेत लिए।
अपे्रेशनको मिति जति नजिक आयो, चिन्तापनि थपिंदै गयो। पहिलो मिति बहाना बनाएर टारे। अस्पतालले अर्को मिति दियो । अस्पतालले पटक–पटक फोन गरेर अपे्रशनका लागि बोलाइरह्यो । तर, मनले नमानेपछि उनीहरुले अन्य ३÷४ जना काठमाडौंका नाम चलेका स्त्री रोग विशेषज्ञसँग जाँच गराए।

शर्मिलाले भनिन्, ‘अधिकांश चिकित्सकले औषधि खाएर निको हुन्छ भनेपछि मेरो मन ढुक्क भयो। नत्र मलाई राति निद्रा नपर्ने, चिन्ता लागिरहने समस्या भयो। झण्डै डिप्रेशन भएको।’ शर्मिला मात्र होइन, रुपन्देहीबाट आएकी राधा भण्डारीलाई पनि यस्तै समस्या देखिएको थियो। उपचारका लागि प्राइभेट अस्पतालमा पुगेकी उनलाई चिकित्सकले पाठेघरमा मासु पलाएकोले तुरुन्तै फाल्नुपर्छ भने । उनले अन्य चिकित्सकसँग पनि परामर्श गरी औषधि खाइरहेको बताइन्। ‘आजकल त के भएको, एउटै चिकित्सकलाई देखाएर त विश्वासै नलाग्ने, चिकित्सकपिच्छे फरक कुरा आउँछ, कसको कुरा ठीक हो पत्याउनै गाह्रो।’

Exit mobile version