Site icon Tukinetwork.com

जन्म दिन मनाउन प्रेमिको घर गएकी प्रेमिको घरमै ज्यान गुमाएकी जेनिको प्रेमीसँग भएको गोप्य कुरा बाहिरियो

१६ वर्षीय जेनी तामाङले आत्महत्या गरेको भन्दै अस्पताल पुर्‍याएका दुई जनालाई नियन्त्रणमा लिएको हो। शंकास्पद एक युवक र युवतीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा अस्पताल लग्ने युवक जेनीको प्रेमी भएको खुलेको छ। त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा बस्दै आएकी जेनी सोमवार बर्थ डे मनाउन प्रेमीको कोठामा पुगेकी थिइन्। प्रेमीबाट धोका पाएपछि प्रेमिकाले संसार छाडिन्,जेनी तामाङको घरमा तनाबको अवस्था छ । 

Exit mobile version