Site icon Tukinetwork.com

यस्ता छन् बदामभित्र लुकेका आश्चर्यजक फाइदा, जो तपाईलाई थाहाँ नहुन सक्छ

बदाम स्वादका लागि नभई स्वास्थ्यका लागि पनि उतिकै फाइदा जनक छ । यो जाडो मौसको सममा घाममा बसेर धेरै मानिसहरुले खाने गर्दछन ।

यसले हाम्रो शरीरलाई औषधीको रुपमा पनि काम गर्छ । बदामले मोटो मानिसको तौत घटछ यसले क्यान्सर हुनबाट जोगाउँछ शरीरको उचित मात्रामा ब्लड सुगर लेबल मेन्टेन गर्न र डायबिटिजको समस्याबाट बचाउने काम यसले गर्दछ ।

शिशुलाई स्वस्थ बनाउँछ स्ट्रोकको खतराबाट जोगाउछ यसमा खनिज तत्व हुन्छ जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँछ छालामा चमक ल्याउँछ त्यसैले यसको नियमित प्रयोग गर्दा अनुहार लगायत शरिरका अन्य भागमा दाग आउँदैन ।

Exit mobile version