Site icon Tukinetwork.com

क्यासर बिरुद्ध गाजर आँफै लड्छ, कहिल्यै नटुटाउनुहोस् खानामा गाजर

काठमाडौँ – गाजर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मान्निछ यो एउटा कन्दमुल हो ।गाजरले हाम्रो स्वास्थमा राम्रो फाइदा पुर्याउछ ।गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुन्छ ।यसलाई हामीले खानामा सलादको रुपमा प्रयोग गर्छौ ।यसो त गाजरले आँखा तेजिलो बनाउन तथा रोग प्रतिरक्षा क्षमता बढाउन पनि मद्दत गर्छ ।

१ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेस गरिएको एक अध्ययनमा गाजरको प्रयोग गर्दा तिनीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखिएको थियो ।

एस्ट्रोजेन रिसेप्टर पोजेटिभ स्तन क्यान्सरलाई भने गाजरमा पाइने विटा क्यारोटिनले नघटाउने पाइएको छ ।यसो त गाजरको प्रयोग सलादका रुपमा मात्र नभइ यसको बिभिन्न परिकार समेत बनाउन सकिन्छ ।

Exit mobile version