Site icon Tukinetwork.com

आज सबै देशको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । आज ९आइतबार० अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ। त्यस्तै आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा रहेको छ

। भनेकतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २७ पैसा रहेको छ। युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ३२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ३० पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ७ पैसा छ।

Exit mobile version