Site icon Tukinetwork.com

डोटीमा फलदायी हुँदै प्रधानमन्त्री रोजगार कार्यक्रम

डोटी जिल्लामा पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रम फलदायी बन्दै गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएकाहरुले यहाँका विभिन्न सडक मर्मत, बसपार्क तथा बजारका नाली सरसफाई, पुराना धारा, कुवा मर्मत गर्न र जग्गा रेखांङ्कन गर्न थालेपछि जिल्लाको विकास बढ्न थालेको छ ।

Exit mobile version