Site icon Tukinetwork.com

नियाँलो तथा बाँसको चोयाबाट बनेको परम्परागत स्याखु

पानी पर्दा ओड्नका लागि नियाँलो तथा बाँसको चोयाबाट बनेको परम्परागत स्याखु (घुम) लिएर धानको बिउ रोप्नका लागि आफ्नो गन्तव्यतर्फ जाँदै बेँशीशहर नगरपालिका– ३ गाउँशहरकी महिला । केही समयदेखि स्याखुको सट्टा पार्नी पर्नेबेला प्लाष्टिकको प्रयोग बढ्दै गएपनि यहाँका अधिकांश किसानहरुले परम्परागत स्याखु नै प्रयोग गर्ने गर्दछन् । 

Exit mobile version