Site icon Tukinetwork.com

आन्तरिक पर्यटकहरु घुइँचो

तनहुँको आँबुखैरेनी गाउँपालिका– ५ स्थित छिम्केश्वरी मन्दिरतर्फ जाँदै आन्तरिक पर्यटक । समुन्द्री सतहबाट करीव एक हजार नौ सय मीटर उचाईमा रहेको उक्त मन्दिर पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ ।

Exit mobile version