पछिल्लो समय चर्चित सन्चारकर्मी शिशिर भण्डारीको युटुबमा कुनै पनि भिडियो आएनन् । ७ दिनसम्म भिडियो नआउँदा उनी कहाँ गए, धेरैले कौतुहलता जनाउनु स्वभाविक हो, कारण उनको युटुब च्यानलबाट हरेक दिन एक वा सो भन्दा बढि रोचक, सामाजिक वा मनोरन्जनात्मक भिडियो आईरहेकै हुन्थ्यो । शिशिर ७ दिनसम्म युटुबमा भिडियो नहालेर कहाँ गए, भन्ने प्रश्नका बिचमा यस्तो भिडियो बाहिर आएको । चितवनमा कतारमा जेलमा रहेका बिनोद रानाभाटलाई व्लड मनी ८२ लाख उठाउने शिलशिलामा चितवनमा पुगेका शिशिरको यस्तो भिडियो आएको हो ।
