Site icon Tukinetwork.com

प्रेमि रोहित सँग गरिन् नायिका कृति भट्टराईले दोस्रो बिहे

काठमाडौं – चर्चित नायिक कृति भट्टराईले दोस्रो विवाह गरेकी छिन् । उनले हिन्दू परम्पराअनुसार रोहित पौडेलसँग दोस्रो विवाह गरेकी हुन् । केहि समय देखि रोहित कृति प्रेम सम्वन्धमा रहेका थिए ।

आफन्तर परिवारको उपस्थितमा बुधवार रोहित पौडेलसँग विवाह बन्धनमा वाधिएकी हुन् । कृति भट्टराईले चलचित्र ‘विश्वास’, ‘उनको सम्झनामा’, ‘उपहार जस्ता फिल्महरुमा अभिनय गरेकी हुन् । पहिले सञ्चारकर्मी रवि श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी उनि फिल्म क्षेत्रमा मात्र नभई केही टेलिचलचित्रमा पनि काम गरेकी छिन् । पछिल्लो समय फिल्म क्षेत्रमा खासै नदेखिएकी कृति सञ्चारकर्मी पनि हुन् ।

Exit mobile version