Site icon Tukinetwork.com

हास्य टेलिशृन्खला दोबाटे पछिल्लोक्रम सबैको नजरमा

भद्रगोललाई पछि पार्दै “दोबाटे” ) हास्य टेलिशृन्खला दोबाटे पछिल्लोक्रम सबैको नजरमा परेको छ । “भद्रगोल” सङ तुलना गर्ने गरेको र धरैले “भद्रगोल भन्दा राम्रो भन्ने गरेका छन । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । दोबाटे सिरियल हरेन्द्र खत्रीले लेखन र निर्देशन गर्छन यस दोबाटे कार्यक्रममा हरेन्द्र खत्री समीर सुवेदी आइन्द्र लिम्बु लक्षणा राई सरोज तिमल्सिना प्रदिप आचार्य कल्पना पाण्डे मेनुका कुलुङ पुर्ण कला राई सागर कट्टेल बिष्णु भट्टराई ध्रुब आचार्य लक्ष्मी खनाल बन्दना राइ रहेका छन । हरेक हप्ता दोबाटे टेलिशृन्खला सन्देशमुलक बनेको हुन्छ ।

Exit mobile version