समाचार

पङ्खाको प्लग जोड्ने क्रममा करेन्ट लागेर बालकको गयो ज्यान

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रवि राम रहेका छन् । जिल्लाको रामनगर गाउँपालिका र गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको प्रहरीले जनाएको छ ।

टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *