Site icon Tukinetwork.com

५० हजारमै यस्तो गाडी बनाएर नेपाली युवा बैज्ञानिकले सँसार चकित पारे ! अब उड्ने एम्बुलेन्स बनाउँदै

काठमाडौं- दर्शकबृन्द नमस्कार, हामी यतिबेला चितवन जिल्लामा छौं । चितवनका सरोज प्रजाले बनाउनु भएको अचम्मको गाडी बग्गी सि आर बि देख्दा हामी नै अचम्ममा पर्यौं । मात्र ८ दिनमा सरोजले यो गाडी बनाएका रहेछन् । गाडी बनाउन ५० ६० हजारको मात्र खर्च भएको उनी बताउंछन् । युवा बैत्रानिक सरोजले यस अगाडि प्यारामोटर बनाएर ४५ मिनेटसम्म आकाशमा उढाएका थिए । अब उनी ३ सिटे प्यारामोटर बनाउने लक्ष्यमा छन् भने विष्यमा उनी आकाशमा उड्ने एम्बुलेन्स अथवा एयर एम्बुलेन्स बनाउने सोचमा छन् । दर्शकबृन्द, यो भिडियोलाई सबैले लाईक गर्नुहोला । तपाईको लाईक कमेन्ट शेयरले प्रतिभाशाली नेपाली युवा बैज्ञानिक सरोज प्रजाको हौसला बढ्नेछ । कसरी बन्यो, यो बग्गी गाडी, सरोजको प्यारा मोटर अहिले किन गोदाममा थन्किएको छ र अब के के बनाउंदैछन् । 

Exit mobile version