इटहरी । डेगुंका विरामीहरु इटहरी उपमहानगरपालिका क्षेत्रमा समेत फेला परेपछि उच्च सर्तकता अनाउन थालिएको छ । भने इटहरीमा थप दुई जनामा डेगुं पहिचान भएको हो । केही दिन यता देखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनालाई समेत डेगुं भएको पुष्टि भएको हो ।
