Site icon Tukinetwork.com

नियमित हरियो प्याज खानुहोस् र पाउनुहोस् यस्ता आश्चर्य जनक फाइदा

काठमाडौ – प्याजको पात स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो माटो मुनि फल्ने एउता कन्दमुल हो । यसको सेवन प्राय मानिहरुको भान्सामा हुने गर्दछ ।

यसको सेवन गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ । हरियो प्याज खानु निक्कै फाइदाजनक छ। यसले मानिसको शरीरमा रहेको कोलेस्ट्रोलको मात्रा पनि कम गर्ने गर्दछ।हरियो प्याजले मोटो शरीरको तौल पातलो बनाउँछ।

।हरियो प्याजमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचनप्रणालीमा सुधार ल्याउँछ।यसले ब्ल्ड सुगर लेभललाई कन्ट्रोल गर्ने भएकाले डायबेटीजको बिरामीलाई निक्कै फाइदा पुर्‍याउँछ।यसमा पेक्टिन नामक तत्व पाइन्छ जसले क्यान्सर हुनबाट बचाउँछ।यसमा एन्टी इन्फ्लेमेटरीको गुण भएकाले यसले अर्थराइटिस हुनबाट जोगाउँछ।मुटुको रोग हुनबाट बचाउँछ र कोलेस्ट्रोलको मात्रा घटाउँछ।

Exit mobile version