uncategorized

आफ्नै दाई भाउजुकै अगाडी जिग्रीले मुख खोले! अहिले सम्म भित्र भित्रै मनन गर्दै आए तर आज रोक्नै सकेनन

चर्चित टेलिशृङखला भद्रगोलका लेखक, निर्देशक र मूख्य अभिनेता कुमार कट्टेल ‘जिग्री’ ले धुर्मुस सुन्तली बाट थालनी गरीरहेको रंगसालाको बारेमा सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाव दिएका छन् ।

धुर्मुस सुन्तली बाट थालनी गरीरहेको रंगसालाको काम सुरु भएको छ। देशमा राजनीतिज्ञहरुले बिकासको काम गर्न सक्दैनन् त्यो देशमा जनताहरु बाटनै बीकासको मुल फुटाउनु पर्छ सबै भन्दा पहीले आफ्नो सोच बदलौँ बिकास गर्ने जनताले नै हो ।

हास्य कलाकार कुमार कट्टेलले आफ्नो फेसबुकमा तलको स्टाटस लेखे लगतै लाइव भिडियो गरी अहिले आएको धुर्मुस सुन्तली बाट थालनी गरीरहेको रंगसाला संबन्धित बिषय बस्तुमा सामाजिक संजाल मार्फत टिका टिप्पणी भै रहदा कट्टेल फेसबुक मार्फत आफ्नो अभिव्यक्ति दिएका छन् । बेला बेलामा आफ्नो स्टाटस मार्फत प्रधानमन्त्री समेतलाइ सम्बोधन गरी पछिल्लो समयमा खुल्ला पत्र लेखी संदेश पुराउने कट्टेल निकै चर्चामा छन् ।

‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’

बुद्द जयन्तिको बिशेष दिन पारेर लाइव मार्फत यो बिशेष संदेश हरेक प्रवासी नेपालीहरुले हेरी दिनु होला ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *