Site icon Tukinetwork.com

नेपाली चेलीको अचम्मित योग साधना ! कसरी सम्भब छ यस्तो !

हाम्रो नेपाली समाजमा योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिन्छ, जसमा शरीर, मन र आत्मालाई एकत्रित गरिन्छ । सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं ।

योग मनमा रहेका विकार हटाई चेतनाको बोध गराउने विज्ञान मानिन्छ। योगको सृजना भगवान शिवले गरेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । मानिसलाई सम्पूर्ण दुःखरुपि भावबाट मुक्त गराई निरोगि, आनन्दित र स्वतन्त्र जिवन जिउने बाटो देखाउन हजारौं वर्ष अगाडि नै आबिष्कार भएको विज्ञान हो योग शास्त्र।

ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योग हुन्छ ।

Exit mobile version