Site icon Tukinetwork.com

‘रुबिक्स क्यूब’ हल गर्ने सबैभन्दा कम उमेरका कीर्तिमानधारी

‘२x२ रुबिक्स क्यूब’ हल गर्ने उनी सबैभन्दा कम उमेरका रेकर्डधारी हुन्, त्यो पनि आँखामा पट्टि बाँधेर।

भारतको तमिलनाडू राज्यका यी बालक शक्तिवेलले २८.७३ सेकेण्डमा ‘रुबिक्स क्यूब’ हल गर्न सक्छन्।

उनका शिक्षक भन्छन् उनी पहिले नै योजना बनाएर त्यो क्यूब हल गर्छन्। उनको सिप हेर्नुहोस् यो भिडिओमा।

Exit mobile version