uncategorized

खानेपानी भर्दै स्थानीय महिला

दाङ, दंगीशरण गाउँपालिका २ स्थित स्थानीयबासिन्दालाई मुहानमा पानी सुकेर सानो आउन थालेपछि समस्या भएको छ । एक गाग्री पानीको लागि धेरै समय कुर्नु पर्ने बाध्यता छ । तस्वीरः दीपक बोहरा ,रासस,दाङ । दाङ, दंगीशरण गाउँपालिका २ स्थित स्थानीयबासिन्दालाई मुहानमा पानी सुकेर सानो आउन थालेपछि समस्या भएको छ । एक गाग्री पानीको लागि धेरै समय कुर्नु पर्ने बाध्यता छ । तस्वीरः दीपक बोहरा ,रासस,दाङ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *