Site icon Tukinetwork.com

बाँधस्थलको निर्माणकार्य पूरा

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको रसुवा डाँडागाँउ स्थित बाँधस्थलको निर्माणकार्य पूरा भएपछि बिहीबार विद्युत उत्पादन परीक्षणको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गर्नु भएको र शुक्रबार साँझ पाँच बजेदेखि तीनदिन परीक्षण पश्चात सञ्चालन गर्ने तयारी गरिएको छ । 

Exit mobile version