परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लामो समयदेख थुपारएिको फोहर फालेपछ देश सफा बनाइने बताउनुभएको छ ।आज २६औँ मदन–आश्रति स्मृत दिवश तथा नेपाल कम्युनष्टि नेकपाको एकताको एक वर्षको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो समयदेखकिो अस्तव्यस्ततालाई मलिाउन, नयाँ संवधिान कायान्वयन गराउन र तीन तहका सरकार सञ्चालनका लाग िआधार तयार पार्देमा सरकारका १५ महीना सकएिको बताउनुभयो ।
सरकारको स्वस्थ आलोचना गर्न पत्रकार, बुद्धजिीवलिाई उहाँले अलोचनाको नाममा देशमा केही हुँदैन भन्ने नरिाशा नफैलाउन अनुरोध गर्नुभयो । उहाँले प्रतपिक्ष संसद्भत्रिमात्र भएकाले गरीबी वरिुद्ध, जातीय छुवाछुत र महलिा हिंसा अन्त्य गर्ने कुरामा सबै मलिेर अघ िबढ्नुपर्नेमा जोड दनिुभयो ।
