Site icon Tukinetwork.com

अत्यधिक बर्षाका कारण पाँचको मृत्यु, हजारौँ विस्थापित

तान्जानियाको दक्षिणपश्चिमी क्षेत्रमा अत्यधिक बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

बर्षाकै कारण अरु दुई हजार ५०० भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

Exit mobile version