Site icon Tukinetwork.com

१३ औं सागको तयारीमा सरकार जुटिसक्यो, हामी धेरैभन्दा धेरै पदक जित्छौं : मन्त्री विश्वकर्मा

‘अर्को हप्ता मन्त्रिपरिषदमा कार्यविधि लैजान्छौं’
‘अबको २/४ वर्षभित्र खेलकुद पूर्वाधारको कुनै अभाव हुँदैन्’

काठमाडौं, २७ बैशाख । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले विश्वास दिलाए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितिमा कुनै द्धिविधा नभएको पनि स्पष्ट पारे ।

Exit mobile version