काठमाडौं । हिजो बुधबार बढेको सुनको भाउ आज बिहीबार यथावत रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज आज छापावाल सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ ।आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि यथावत रहेको छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको थियो ।
