Site icon Tukinetwork.com

हिरोइन बुढीले छाडेर गइन्,अहिले सडकमा छु भन्दै पिपलबोटे दाईले खोले जिन्दगीका अनेकौं पिडा

धेरै नेपालीहरुको सपनाको शहर काठमाण्डौंमा धेरैको अनेकौं कथा छन् अनि भित्र भित्रै थुप्रै व्यथाहरु पनि छन् । त्यसै मध्ये जोरपाटीको सडकमा लुगा सिलाउने पिपलबोटे बा को पनि आफ्नै कथा छ । विगत लामो समय देखि यो सडक किनारमा थोत्रा लुगा फाटाहरु सिलाउने यी बाको नाम चाहि सुरेन्द्र परियार हो । मोरङबाट सबै बेचेर काठमाण्डौं छिरेका यी बाको जिन्दगीमा अनेकौं उतार चढाबहरु आए ।

Exit mobile version