Site icon Tukinetwork.com

मुन्द्रेको कमेडी क्लबमा आएका महानायक राजेश हमाललाई फुलन्देकी आमा र लट्टेले हसाउनु हसाए,हमालले दीपाश्रीलाई जुरुक्क उचालेपछी रोकिएन हाँसो

काठमाडौँ – अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबुमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।

चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।

कार्यक्रमलाई अत्यन्तै रुचाइएको छ । सुरुका दिनमा शोमा केही कमेन्ट आएपछि अहिले भने धेरैले मन पराएका छन् ।कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । यो एपिसोडमा महानायक राजेश हमाल पुगेका छन् । कार्यक्रम भर राजेशले रमाइलो गरेका छन् ।

Exit mobile version