देस द्वन्दमा फस्ने खतरामा रहेको अनुभूति गर्न सकिन्छ।
येस्का साथसाथै राजपाले पनि रास्टृय आन्दोलन गर्ने घोसणा गरेको छ। राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनको घोषणा गरेका छ। राजपाले बुधवार एक पेस विज्ञप्ती जारी गर्दै 29 गते देशभर प्रदर्शन गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छ।
राजपाका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्ती मा चैत 29 गते सबै जिल्लामा प्रदर्शन तथा कोणसभा गर्न नेता कार्यक्रता लाई निर्देशन दिएका छन।
संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका 9 बुँदे एजेण्डा बोकेर राजपा आन्दोलनको घोषणा गरेका छन ।
पहिलो चरणमा सबै जिल्लामा यही चैत्र २९ गते प्रदर्शन र कोणसभा गर्न लागेको विज्ञप्तीमा उल्लेख गरिएका छन ।
