Site icon Tukinetwork.com

केपी ओली सफल प्रधानमन्त्री : डा. उपेन्द्र महतो

काठमाडौं, १४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् प्रमुख सरंक्षक डा. उपेन्द्र महतोले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् ।

सोमबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतोले यस्तो बताएका हुन् । उनले भने, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, सफल प्रधानमन्त्री हो। उहाँलाई हामीले असफल भन्यौं भने हामी पनि असफल नै हो नि ।”

Exit mobile version